काठमाडौं उपत्यकामा २ सय १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित शिर्षकहरु