अष्ट्रेलियन डलर खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो विनिमय दर

काठमाडौं। अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने छ।

यस्तै राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ १९ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ९० पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ७७ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ८० पैसा र खरिददर ३२ रुपैयाँ ९६पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१६ रुपैयाँ ८१ पैसा र खरिददर ३१८ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

सम्बन्धित शिर्षकहरु