नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १४ हजार ५१९

काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु