थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार साँझ थप भोजपुरका २६ वर्षीय एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको परीक्षण भएको थियो।

योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ।

सम्बन्धित शिर्षकहरु