अष्ट्रेलियाको गृहमन्त्रीलाई कोरोनाको संक्रमण

अष्ट्रेलिया । अष्ट्रेलियाको गृहमन्त्री पिटर डटनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । ट्वीट मार्फत कोरोनाको संक्रमण देखिएको उनले जनाएका छन् ।

तापक्रम बढेको र घाँटी दुखेपछि स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँचमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

गृहमन्त्री पिटरलाई अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित शिर्षकहरु