ललिता निवासको ११५ रोपनी जग्गा गरेको विप्लव समूहको घोषणा

काठमाडौं  । प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको जग्गा कब्जाको घोषणा गरेको छ । विप्लव समूहले पार्टीको मातहतमा आउने गरी ११५ रोपनी जग्गा कब्जा गरिएको घोषणा गरेको हो ।

सो पार्टीले कब्जा भएको जग्गा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विज्ञप्तीमा जनाईएको छ ।

सम्बन्धित शिर्षकहरु