काठमाडौ । सुनको भाउ लगातार वृद्धि भएर सोमबार नयाँ उचाइमा पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १२ अमेरिकी डलर बढेकाले नेपाली बजारमा तोलाको ६७ हजार ८ सय रुपैयाँ कायम भएको हो। व्यवसायीका अनुसार मूल्य बढ्नाको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो। यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।
सम्बन्धित शिर्षकहरु
नामिबिया र पपुवा न्यू गिनीलाई एक दिवसीय टिमको मान्यता
काठमाडौं । नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट क्रिकेट लिगमा तालिकामा शीर्ष चारभित्र रहन सफल हुँदै […]
सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया सुरु
काठमाडौं । नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न […]
एसईई प्रश्नपत्र प्रहरीबाटै आउट
काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र […]
पर्यटकलाई आकर्षित तुल्याउनका लागि भेडेटारवासीले सजाएर राखेको शङ्खको प्रतिक मूर्ति […]
नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको […]
२३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदै
मंसिर १७ ।काठमाडौ,अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै २३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिनन […]


