डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ डा. गोविन्द केसका समर्थकहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो डा. गोविन्द केसीका समर्थकहरुले केसीका माग पुर गर, डा. केसीको मानव अधिकारको सम्मना गर, माफियामुखी ऐन चाहिँदैन लगायतका नारा लेखिएका ब्यानर र प्लेकाडसहित प्रदर्शन गरेका हुन्।

सम्बन्धित शिर्षकहरु