ढुंगेल रिहार्इको बिरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

रूपन्देहि । बालकृष्ण ढुंगेल रिहार्इको बिरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रुपन्देहीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ। राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला जालाएको थियो।

सम्बन्धित शिर्षकहरु