काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि विभिन्न पदहरुमा विज्ञापन आह्वान गरेको छ । मंगलबार सेनाको भर्ना छनोट निर्देशनालयले एक सुचना जारी गर्दै भर्नाका लागि अाव्हान गरेको हो । आगामी जेठ ३० गतेभित्र इच्छुक र योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने उक्त सुचनामा जनाईएको छ ।
यस्तो छ सुचना :









