काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार बुधबार बिहान आएको हावाहुरीले उडाएको छ । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए ।हावाहुरी अभिनन्दन हुने रंगभूमी मैदानमा कुनै क्षति नभएको कर्णले बताए । हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको उनले बताए ।पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।
सम्बन्धित शिर्षकहरु
‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार
काठमाडौं । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर […]
सत्ता गठबन्धनको विज्ञप्ति : ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण […]
‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्ने ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान […]
बाबुरामले गरे बालेनको प्रशंसा, निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसाय व्यवस्थापन गर्न सुझाव
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को खुलेर […]
एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी काठमाडौं महानगर विरुद्ध आन्दोलित
काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अतिक्रमण खाली गराउने अभियानलाई एमालेका […]
विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता
काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुको मुद्दा खारेज […]


