राष्ट्रियसभा सदस्य मनोनयन : ‘विवादको घेरामा राष्ट्रपति’

काठमाडौँ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो। सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस अनूरुप मनोनयन गरिन्।

शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइनन्। तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अनुमोदन गर्न राष्ट्रपति भण्डारीले केही घण्टा पनि लगाइनन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

सम्बन्धित शिर्षकहरु