धेरै लामो समयपछि एकाबिहानै काठमाडौंमा भूकम्पको कडा धक्का महसुस

काठमाडौं । आज बिहान सबैरै  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २४ मिनेटमा भूकम्पको झट्का महसुसस गरीएको हो । उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले कुनै जानकारी उपलब्ध नगराएपनि प्राप्त जानकारी अनुसार ३.६ रेक्टेलस्केलको भुकम्प काठमाडौंको डल्लु आसपास क्षेत्र भएर गएको हो ।

सम्बन्धित शिर्षकहरु