प्रधानमन्त्री ओली बालुवाटार सर्ने तयारीमा, यस्तो छ ‘साइत’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली भोलि (आइतवार) अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु