निवर्तमान प्रधानमन्त्री देउवा अाफ्नै निजि निवास सर्दै

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अाज  प्रधानमन्त्री  निवास बालुवाटारबाट शुक्रबार निजी निवास सर्दै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवा बूढानीलकण्ठस्थित अाफनै निजी निवास सर्न लागेका हुन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।

 

सम्बन्धित शिर्षकहरु