आर्यघाटमा पनि कमिसन !

काठमाडौं । पुशुपति आर्यघाटमा दाहसंकार गर्दा चाहिने सामग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ। दाहसंकार गर्दा बाँस, फूलमाला, दाउरा कात्रो पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ।

शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामग्री ‘फलानो पसलबाट किन्नुस्’ भन्दै तोक्ने गरेका छन्। शोकमा पपरेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमोतमा यसो गरिएको हो। पसल तोकिएबापत कर्मचारीले बिक्री भएका समानको मूल्यअनुसार कमिसन लिने गरेका छन्।
नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु