राजधानीका अस्पतालमा सिआइबीको छापा, २० जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर २० जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्। पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

सम्बन्धित शिर्षकहरु