विराट-अनुष्काको विवाह रिसेप्शनमा देखिए प्रधानमन्त्री मोदी

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली वैवाहिक सम्बन्धमा बाँधिइसकेका छन् । नयाँ दिल्लीको पाँच तारे होटल ताजमा विराट-अनुष्काको रिसेप्शन आयोजना गरिएको थियो । जसमा केही चर्चित अनुहार समेत देखिएका थिए ।

विराट र अनुष्का उक्त अवसरमा परम्परागत पहिरनमा सजिएका थिए । विारट कालो रङको सूटमा देखिए भने अनुष्का रातो साडीमा देखिएकी थिइन् । विवाह रिसेप्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी भएका थिए ।

सम्बन्धित शिर्षकहरु