भदौं २३, काठमाडौं। के तपाई अष्ट्रेलियामा बस्दैं हुनुहुन्छ ? के तपाई बच्चा जमाउने सोचमा हुनुहुन्छ ? यदि तपाई बच्चा जन्माउदैं हुनुहुन्छ भने बच्चाको नामाकरणमा विशेष ध्यान दिनु पर्ने भएको छ । तपाई आफ्नो बच्चाको नाम आफ्नो खुशीले राख्न पाउनु हुनेछैन। भिक्टोरिया सरकारले बच्चाको नामाकरणको लागि प्रतिबन्धीत नामहरुको सूची सार्वजनिक गरेको छ ।
प्रतिबन्धीत नामहरुमध्ये कुनै नाम अष्ट्रेलियाको विशेष पदलाई सम्मान जनक रुपमा प्रयोग गरिने, त्यस्तै कुनै नामले समुदायमा अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्ने, कुनै नामले सामुदायिक कार्यालयलाई सम्बोधन गरिने, कुनै नाम लामो भएको आदि कारणले प्रतिबन्ध गरिएको बताइएको छ ।
प्रतिबन्धित नामहरु यसप्रकार छन्
ADMIRAL ,
ANZAC,
AUSTRALIA,
BARON,
BISHOP,
BRIGADIER,
BROTHER,
CADET,
CAPTAIN, ‘
CHIEF,
CHRIST,
COMMODORE,
CONSTABLE,
CORPORAL,
DAME,
DUKE,
EMPEROR,
FATHER,
GENERAL,
GOD,
HONOUR,
JUDGE,
JUSTICE,
KING,
LADY,
LIEUTEN
ANT,
LORD,
MADAM,
MAJESTY,
MAJOR,
MESSIAH,
MINISTER,
MISTER,
OFFICER,
PREMIER,
PRESIDENT,
PRIME MINISTER,
PRINCE,
PRINCESS,
QUEEN,
SAINT,
SATAN,
SEAMAN,
SERGEANT,
SIR,
SISTER.








