ब्रम्हानन्दमको एक दिनको कमाइ कति ??

भदाै २० । प्रत्येक फिल्मलार्इ मनोरन्जनात्मक बनाउन कमेडियनको महत्वपुर्ण रहेको हुन्छ । सोही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् जसमध्ये ब्रम्हानन्दम सबैभन्दा चिनिएको अनुहार हो ।

अहिलेसम्म १ हजार भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले प्रतिदिन ३ लाख भारतिय रुपैयाँ चार्ज गर्छन् । बम्हानन्दमले अभिनय नगरेको फिल्म नरुचाउने फ्यानहरुको संख्या पनि उत्तिकै रहेको छ । अहिले सम्म १००० भन्दा बढी फिल्ममा काम गरिसकेका ब्रम्हानन्दमले प्रतिदिन ३ लाखभारु पारिश्रमिक लिने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु