चट्याङले लागेर गोरखामा महिलाको ज्यान गयो

भदौ १४,गोरखा । मंगलबार साझ परेको चट्याङ लागेर गोरखा गण्डकी गाउँपालिका( ४, पहरेपानीकी ५२ बर्षिय सन्नानी भट्टको ज्यान गएको छ ।
बाख्राको खोरमा घासपात गरिरहेका बेला भट्टलाई चट्याङ लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए ।

सम्बन्धित शिर्षकहरु