मिक्का सिंहले चिकित्सकलार्इ झापड हानेपछि….

असनेपाल न्युज । बलिउडका गायक मिक्का सिंहले आफ्नो कन्सर्टको क्रममा एक डाक्टरलाई झापड हानेका छन् र यो घटनाले उनललार्इ अहिले निकै तनाव खेपीरहोका छन् ।

यस घटनालार्इ लिएर दिल्ली प्रहरीले इन्द्रपूरी प्रहरी थानामा मिक्काको विरुद्धमा एक केश फाइल गरेको छ । यसबाट मिक्काको गल्ती भएको प्रष्ट देखिएको छ ।

मिक्काको झापड खाने ती व्यक्ति आँखा चिकित्सक हुन् । उनको देब्रे कानभित्र चोट लागेको छ । यस घटना दिल्ली अप्थामोलोजिकल सोसाइटीले आयोजना गरेको एक कार्यक्रममा भएको थियो ।

सम्बन्धित शिर्षकहरु