हुलासले ल्यायो नेपाली बजारमा ‘हुलास विद्युत’ कार

हुलास विद्युत कार

भदौं १२, विराटनगर । नेपालमा नै गाडी उत्पादन गर्दै आएको हुलास मोटर्सले सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर ‘मुस्ताङ म्याक्स’ र ‘मुस्ताङ भि टु’ को उत्पादन बन्द गरेको थियो । तर विद्युतीय कार बजारमा ल्याएर फेरी हुलास मोटर्स नेपाली बजारमा फर्केको छ ।

गाडी उत्पादनसँगै हुलास मोटर्सले  विराटनगर–५ धरान रोडस्थित मुनालपथमा ल्याएको छ । विद्युतीय कारलार्इ सोरुममा ११ लाख मूल्यमा किन्न सकिने छ । विद्युतमार्फत आठ घण्टामा पूरा चार्ज हुने यो कारलाई प्रति घण्टा ६५ किलोमिटरको गतिमा गुडाउन सकिन्छ ।

सम्बन्धित शिर्षकहरु