असनेपाल न्युज । चर्चित लोक गाएक पशुपति शर्माको ” कस्को ठुलो खाम ” नामक नयाँ गीत बजारमा आएको छ । अाउँदै गरेको दशैं र तिहारलाई लक्षित गरेर अाफुले यो गीत बजारमा ल्याएको उहाँ बताउनु हुन्छ ।
शर्माको स्वयमको लय,शव्द र स्वरले सज्जिएको यस गीतमा उनलाई टिका पुनले साथ दिएकी छिन भने गीती भिडियोमा पशुपती शर्माको र करिष्मा ढकालको अभिनय रहेको छ ।
भिडियो :







