अाज रातीसम्मै पानी पर्न सक्ने भएका कारण सतर्क रहन अाग्रह

भदौं ११, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिनभर र राति पनि देशको पूर्वी भागमा मध्यम वर्षाको सम्भावना रहेकाे बताएको छ । महाभारत र चुरेबाट बहने नदीहरुमा बहाबको खतरा तह पार गर्ने सम्भावना न्यून रहे पनि पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी लगायत तराइका जिल्लाबासीहरूलार्इ सतर्क रहन मौसम विज्ञान विभागले अाग्रह गरेको छ ।

सम्बन्धित शिर्षकहरु