सिन्धुपाल्चोक र तिब्बतको सिमानालार्इ केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

भदौं ८, काठमाडौं । बिहीबार दिउँसो ४ बजेर २५ मिनेट जाँदा सिन्धुपाल्चोक र तिब्बतको सिमानालार्इ केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भकम्पको सामान्य धक्का महसुस भए पनि कुनै क्षति भएको छैन ।

 

सम्बन्धित शिर्षकहरु