कालोसूचीबाट उम्किन पत्र पठायो नेपाल नागरिक उड्डयन प्राधिकरणले

भदौ ७, काठमाडौं । युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को उड्डयन सुरक्षा सूची (एसएससी) बाट हटेपछि नेपाललाई युरोपको उड्डयन कालोसूचीबाट बाहिर निस्कन पत्र पठाएको हो । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु