भदौ ५, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पहिलो हाफमा ४–० को अग्रता लिएको नेपाली राष्ट्रिय यू–१५ फुटबल टोलीले आज घरेलु मैदानमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ब्रिजेश चौधरीले पहिलो र अन्तिम गरी दुई, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश बुढा मगर, रोशन दोङले गोल गरे । जितसँगै नेपाल समूह’बी’बाट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फाइनल एवं समूह विजेताका लागि नेपालले पर्सी बुधबार भारतसँग भिड्दैछ ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? ठगिनु होला है यस्तो छ मेलाका लागि दररेट
रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ । मेलाको समयमा […]
कोपा अमेरिकाको उपाधि ब्राजिललाई,१२ वर्षको उपाधिको खडेरी अन्त्य
एजेन्सी । कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ […]
कोरिया जस्तो सजिलो छैन् जापान रोजगारी छनोट,भाषामा दोहोरो मापदण्ड
नेत्र पण्डित- काठमाडौं । नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका […]
बिगबासमा चम्किए सन्दीप,दोस्रो खेलमा लिए तीन विकेट
काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि-२० लिगमा नेपाली नेपाली युवा खेलाडी सन्दीप […]
आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ […]


