असनेपाल न्युज । अष्ट्रेलियाको न्यु साउथ वेल्समा अागामी सेप्टेम्बर ९ मा हुन गर्इरहेको स्थानीय चुनावमा नेपाली मुलका एक व्यक्तिले उम्मेदवारी दिएका छन् । लामो समयदेखि अष्ट्रेलियन राजनीतिमा सक्रिय श्री नापित उल्लबी काउनशीलको स्थानीय चुनावमा स्वतन्त्र तर्फबाट उठेका हुन् । उनी लिभरल फ्रेण्स अप नेपालका संयोजक पनि हुन् । काउन्शीलको चारवटा वडाहरू मध्ये उनले नारेम्वर्न वडामा काउशीलरका लागी उम्वेदवारी दिएका छन् । पुर्व काउन्शीलरहरू पनि रहेको चुनावी मैदानमा उनी प्रतिस्पर्धा गर्दैछन् । विदेशी मुलका भएपनि अाफु मतदाता माझ परिचीत भएका कारण अाफुले नै बाजी मार्नेमा उनी विश्वस्त छन् ।
सम्बन्धित शिर्षकहरु
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
एडेलेडमा उत्प्रेरणात्मक शिविर:उत्साह र उमंगजुरुक्कै बन्यो समुदाय (फोटोफिचर/भिडियो )
आनन्द बख्रेल , असनेपालन्युज-अष्ट्रेलिया(एडेलेड) । मानिसलाई शान्ति र प्रेम बाँड्न सकियो भने उनिहरु बीचमा […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? यसरी हुन्छ डिपेन्डेन्ट भिसा प्रक्रिया
अष्ट्रेलिया । कंगारुको देश अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईमा रहेको छ । त्यसमध्ये व्यावसायिक विषयको […]
यसरी मनाईयो अष्ट्रेलियाको एडेलेडमा इन्द्र जात्रा,नेपाली समुदायलाई नेपाल कै झझल्को (फोटोफिचर)
अष्ट्रेलिया । संस्कृती बच्यो भने समाज बाँच्छ,सभ्यता बाँच्छ, हाम्रो पहिचान बाँच्छ भन्ने नाराको साथ […]
किन गुमाउँछन् अष्ट्रेलियाको सडकमा नेपालीले ज्यान,सडक दुर्घटना बढ्नुकाे कारण के हाे ?
सन्जिब अर्याल- अष्ट्रेलिया । अष्ट्रेलियामा विभिन्न दुर्घटनामा मृत्यु हुने नेपालीहरुको संख्या पछिल्लो समय […]


