भरतपुरमा रेणुको अग्रता कायमै केही बेरमै अन्तिम मतपरीणाम अाउने

साउन २१, चितवन । भरतपुर महानगरपालिकामा हिजो भएको निर्वाचनको पछिल्लो मतगणना अनुशार मेयर पदमा देवी ज्ञवालीलाई पछि पार्दै रेणु दाहालले १२६ मतले अग्रता कायम गरीरहेकी छिन् । अब ५०२ मतगणना गर्न बाँकी रहेको छ । माओवादी कार्यकर्ताले मत पत्र च्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो तर, नतिजा त्यस्तो नभर्इ ठिक विपरीत देखिएको छ । अबको केहि बेरमै अन्तिम मतपरीणाम अाउने श्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु