भरतपुरको पछिल्लो मतपरिणाम : रेणुको अग्रता

साउन २१, भरतपुर । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले २ सय ५ मत पाएकी छिन् ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ४५ मत पाएका छन् । मतगणना राति करिव साढे दशबजेदेखि सुरु भएको हो ।

सम्बन्धित शिर्षकहरु