साउन १६, काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रूपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले चार महिनापछि मात्र आपुर्ति मन्त्रालयलाई जग्गा प्राप्तिका लागि पहल गरिदिन पत्राचार गरेको देखिन्छ। त्यसपछि मात्रा आपूर्तिले २०७४ वैशाख १ गते भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको थियो । आजको नागरिक दैनिकले खबर छापेको छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
कर्मचारी समायोजन अध्यादेश लागु नहुदै कर्मचारीहरुबाटै विरोध शुरु
काठमाडौं । सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति विभिन्न कर्मचारी संगठनले असन्तुष्टि जनाएका […]
उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्याब्सन र एन प्याब्सनले नमान्ने भनेपछि
काठमाडौं । ईश्वरराज ढकाल, निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले असहमति जनाउदै जनाउदै सरकारले […]
देशभर जाडो, सुदुर पश्चिममा हिमपात, जनजिवन कष्टकार
काठमाडौं । विनोद सिंह विष्ट, मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका […]
मन्त्रीपरिषदको निर्णय : किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री […]
देशभरका कांग्रस नेताहरु काठमाडौंमा, आजबाट महासमिति बैठक, उद्घाटन भोली
काठमाडौं । नेपाली काग्रेसको सवोच्च निकाय महासमिति बैठक आज शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य […]


