डा. केसीको ११ औं आमरण अनसन अाजबाट सुरु

साउन ९, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अाज अस्पतालमा पत्रकार सम्मेलन गरेर ११ औं आमरण अनसन सुरु गरेका छन् । अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई भने नरोकिने उनले बताए ।

केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउनु पर्ने, त्रिविले खोसको अधिकार आईओएमलाई नै फिर्ता गर्नु पर्ने, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्नु पर्ने तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नुपर्ने उनको माग छ । उनी गणेशमान सिंह भवनमा अनसन बसेका छन् ।

 

सम्बन्धित शिर्षकहरु