नेपाली चलचित्र “धनपति” अष्ट्रेलियामा प्रदर्शन हुने:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

नेपाली चलचित्र धनपति अब अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ। दिपेन्द्र के खनालको निर्देशन रेहेको सो चलचित्रमा खगेन्द्र लामीछानेको जिवन्त अभिनय रहेको छ। टलक जंग टुल्के बाट चर्चा कमाएका लामिछानेका थूप्रै चलचित्रहरु सफल रहेका छन। उनैले सो चलचित्र धनपति लेखेका हुन।
जुलाइ ७ तारिक २०१७ मा सांझ ५:३० देखि सिड्नी स्थित हर्भिलको ईभेन्ट सिनेमामा सो चलचित्र प्रदर्शन हुनेछ। सिड्नीको प्रदर्शमा जुटेका दामोदर रावोलले असनेपालन्युजलाइ बताए।

सम्बन्धित शिर्षकहरु