असार ४ । काठमाडौं, कोकाकोला नेपालले अाफ्ना ग्राहकरहरू अाकर्शीत गर्न नयाँ योजना ल्याएको छ । योजना अन्तरगत पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा हरेक घण्टा ग्राहकले सामसङ ग्यालेक्सी जे-टु प्रो जस्ता थुप्रै उपहारहरू जित्नसक्ने छन् ।
उपहारका लागि ग्राहकले लेवल पछाडी रहेको युनिक कोड मेसेज बक्समा टाइप गरि ३७७२२मा एसएमएस पठाउनुपर्नेछ । प्रत्येक विहान ११ बजेदेखि बेलुका सात बजेसम्म लक्की ड्र गरेर हरेक घण्टा एक विजेता छानिने कम्पनीले जनाएको छ । पुरस्कारमा दावी गर्न भने युनिक कोड भएको लेवल अाफैँसँग हुन पर्ने छ ।








