राजविराज, २७ जेठ – राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य समेत रहेका राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुनेबताए । उनले केही मधेसवादी नेता र राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप पनि लगाए । सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताए ।
सम्बन्धित शिर्षकहरु
‘बिजुली राजनीति’ : कांग्रेसका घर झिलिमिली, कम्युनिस्टका घरमा अन्धकार
काठमाडौं । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर […]
उपनिर्वाचनका लागि कुन-कुन दलले दिए निवेदन ?
काठमाडौ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र […]
प्रधानमन्त्रीको प्रतिवद्धताः ‘तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ,मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउँदै सबैलाई धैर्य गर्न […]
नेकपाको सचिवालय बैठक: १५ दिन लामो ‘होमवर्क’ भन्दै ओली र दाहाल सिंगापुर,दुबईतिर
काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ। […]
सांसदको प्रश्न: आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?
काठमाडौं । राष्ट्रियसभा सांसद मुक्ताकुमारी यादवले आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न […]
‘हाम्रो यात्रा आधुनिकतातर्फको हो,हरेक युवाले सोच्नुपर्छ म बनाउँछु मेरो देश’
विभिन्न क्षेत्रमा मुलुकको विकास कसरी हुन्छ भन्नेबारे युवाहरूले राम्रो आत्मविश्वास आर्जन गरेको मैले ठानेको […]


