एडेलेडमा नेपाल महोत्वस हुँदै

एडेलेड ।प्रवासमा नेपाली कला, साहित्य–सिर्जना, संस्कृत आदि बहुआयामिक विषयमा महोत्सव हुने र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने कार्य अद्यावधी छ ।

यसैअनुरुप अस्ट्रेलियाको सहर एडेलेडमा नेपाल महोत्सवको आयोजना गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलिया, नेपाली राजदूतावास आयोजक रहने महोत्सव नेपाललाई चिनाउने आँखिझ्याल हुने आयोजकले दाबी गरेका छन् । कार्यक्रम २५ मार्चमा दिन हिन्दाश्रम स्वायरमा आयोजना हुनेछ ।

सम्बन्धित शिर्षकहरु