अब परीक्षा दिएकै दिन नतिजा हेर्न पाइने

QMemo_2016-04-04-22-27-14-1-720x450-358x300काठमाडौं। ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् ।

परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।

काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु