महेश्वर शर्मा ,सिड्नी अष्ट्रेलिया ,अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका चर्चित गायक,गायीका,गीतकार र संगीतकारहरुको सामुहिक प्रयासमा सांगीतीक एल्बम “उडान” सार्बजनिक हुने भएको छ। प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने साथै नेपाली गीत संगीत र साहित्यलाई निरन्तर अगाडी बढाईरहने गीतकार,संगीतकार,गायक गायीकाहरुको अथक मेहनत ले यो “उडान”एल्बम आउने भएको हो। मराना अडीटोरियाममा १० सेप्टेम्बर २०१६ शनिबार साँझ ५:३० बजेबाट सुरुहुने “एल्बम लन्च एन्ड म्युजिकल कन्सर्ट” नाम दिईएको एक सांगीतीक कार्यक्रममा सोहि उडान”एल्बमका गायक गायीकाहरु सुजाता उपाध्याय, ईश्वर पोखरेल, समिर आचार्य, सञ्जीव पराजुली, नरेन कुलुङ र मोकशदा सिलवालले सांगीतीक प्रस्तुति दिने छन। सो कार्यक्रम अन्तर्राष्ट्र्रीय नेपाली कलाकार समाज सिड्नी च्याप्टर र अल्प ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा हुन लागेको हो। सो गीत गीतकार तथा साहित्यकार निष्प्रभ सजी र गीतकार प्रदिप चापागाईँले लेखेका हुन।
सम्बन्धित शिर्षकहरु
Australian MP Zhi Soon Celebrates Dashain with Nepali community
Australian MP Zhi Soon Celebrates Dashain at Yogi Acharya Rajan Sharma’s Home Ashram in Sydney Ausnepalnews […]
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]


