महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,नेपाली भाषा र साहित्य नरहे हामी कहाँ रहौँला।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक “मुक्तक महोत्सव २०१६” हुनेभएको छ। ३ जुलाई २०१६ आईतबार दिउसो १:३० देखि ४ बजे सम्म हुने सो कार्यक्रम Ashbury Senior citizen’s Centre 66 princess st Canterbury मा हुने भएको हो।थोरै शब्दमा धेरै भाव बोक्ने र निश्चित हरफमा चोटिलो किसिमबाट प्रस्तुत गरिने मुक्तक दिनानु दिन अझ बढि लोकप्रिय हुँदै गईरहेको समयमा मुक्तकले सिड्नी तताउने भएको छ। मुक्तक वाचन गरिने सो कार्यक्रममा निशुल्क प्रवेश रहको छ भने मुक्तक वाचन को निम्ति inls.nsw@gmail.com अथवा ०४११४९४२४८ मा सम्पर्क गर्न सकिने छ। साथै सोहि कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको अधिवेशन घोषणा सभा पनि हुने भएको छ।
सम्बन्धित शिर्षकहरु
अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाको चौथो कार्यसमितीको घोषणा सहित “मुक्तक महोत्सव २०१६”भब्यताका साथ सम्पन्न।
महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा […]
सिड्नीमा बाल वक्तृत्वकला कार्यक्रम हुने:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाली राष्ट्रिय तथा राष्ट्र […]
मदन पुरस्कार विजेता प्रा. शर्माको उपस्थितिमा ब्रिसवेनमा साहित्यिक जमघट हुने
ब्रिसवेन, अष्ट्रेलिया। प्राज्ञिक एवं साहित्यिक व्यक्तित्वका धनि प्राध्यापक मोहनराज शर्मा ज्यूको उपस्थितिमा […]
Nuwakot elderly citizens get relief amount
June 7. Trishuli (Nuwakot),The Help Age International Nepal, a social organisation working for the […]
पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल किन आउंदैछन् अष्ट्रेलिया
साउन ९, सिड्नी । नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल अन्तरक्रियाको लागी […]
नयाँ बर्ष साँगितीक साँझ भब्यताका साथ सम्पन्न
महेश्वर शर्मा,असनेपालन्युज। सिड्नी अष्ट्रेलिया रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया द्वारा आयोजित "नयाँ बर्ष […]


