शनिबार सिड्नीमा बसन्त चौधरी गुञ्जँदै

अस्ट्रेलिया, शनिबार अस्ट्रेलियाको सिड्नीमा बसन्त चौधरीले कविता प्रस्तुत गर्न लागेका हुन् । चौधरीको विश्व काव्य यात्राको सिड्नी शृंखला अन्तर्गत गीत संगीत र कनिता वाचन हुन लागेको हो । कार्यक्रममा सिड्नीका चर्चित गायक समिर आचार्य, सन्जिव पराजुली, सुजाता उपाध्याय मानन्धरको श्वरमा चौधरीका कविता बाचन हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु