महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,अष्ट्रेलियामा बस्दै आएका फिजीकालागि नेपाली साँकृतिक राजदुत,अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा कवि भीमसेन सापकोटा अन्तराष्ट्रिय नेपाली साहित्य समाज को रजत जयन्ती समारोहमा भाग लिनको लागि अमेरिकामा प्रस्तान गरेका छन। यही २०१६ जून ४ र ५ तारिक वासिङ्टन डिसीमा हुन गैरहेको रजत जयन्ती समारोहमा भाग लिन विश्वका विभिन्न देशहरुवाट साहित्यकार तथा पाउनाहरु जाने क्रम
जारि रहेको छ।









