अख्तियारले नियन्त्रणमा लिएका कनकलाई पूर्व राष्ट्रपतिले अस्पतालममैं पुगेर भेटे

ram-with-kanakकाठमाडौं । पूर्वराष्ट्रपति डा। रामवरण यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका कनकमणि दीक्षितलाई अस्पतालमा पुगेर भेटेका छन् ।

भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेका साझा यातायातका अध्यक्ष दीक्षितलाई पूर्वराष्ट्रपति यादवले अस्पतालमा पुगेर भेट गरेका हुन् ।

दीक्षितलाई अख्तियारले नियन्त्रणमा लिए लगत्तै उच्चरक्तचापको समस्या देखिएपछि वीर अस्पतालमा उनको उपचार भइरहेको छ । यादवले दिक्षितलाई तपाईंको हौसलाको लागि आएको बताएका थिए । अन्नपूर्ण पोष्टबाट ।

सम्बन्धित शिर्षकहरु