अस्ट्रिलयाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालको कार्यकाल सकिँदै

अस्ट्रेलिया, अस्ट्रिलया, अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेको अवसरमा सिड्नीमा बिदाइ कार्यक्रम गरिएको छ ।

न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले आयोजना गरको रात्रिभोज र सम्मान कार्यक्रममा सिड्नीको नेपाली समूदायका अगुवाहरु, एनआरएनका पदाधिकारी, व्यवसायी, पत्रकार लगायतको उपस्थिति थियो । उक्त अवसरमा बोल्दै महावाणिज्यदूत खड्काले चार वर्षको क्रममा राजदूत नेपालसँगको सहकार्य सुखद रहेको भन्दै प्रशंसा गरेका थिए । तीन सातापछि उनको कार्यकाल सकिँदैछ ।

सम्बन्धित शिर्षकहरु