प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अन्तक्र्रिया हुँदै

अस्ट्रेलिया, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले निर्वाचित नयाँ नेतृत्वको घोषणा र अन्तरक्रिया कार्यक्रम एकसाथ आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल आठ तारिखमा हुने कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रहेको आयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

ग्रानभिल युथ कम्युनिटी सेन्टरमा दिउँसो एक बजे आयोजना हुने अन्तक्र्रियामा उपस्थित हुन मञ्चले अपिल पनि गरेको छ ।

सम्बन्धित शिर्षकहरु