काठमाडौं । ग्रामिण महिला सञ्जाल (रूओन) नेपाल मार्फत सामाजिक अभियानमा सक्रिय गोमदेवी वास्तोलालाई वर्ल्ड युथ फर डेमोक्रेसीको आगामि नेतृत्वका लागि मनोनयनमा परेकी छिन् । उनलाई कार्यकारी समितिमा निर्वाचित गराउन र विश्व समूदायमा नेपालको उपस्थितिलाई मजवुत तुल्याउन संस्थाले आग्रह गरेको हो ।
संस्थाका अध्यक्ष समेत रहेकी वास्तोलालाई भोट गरी जिताउन विश्वभरका नेपाली समूदायलाई संस्थाले आग्रह पनि गरेको छ ।
उनलाई भोट गर्न वर्ल्ड युथ फर डेमोक्रेसीको होम पेजमा गई त्यहाँ उल्लेखित
Vote for WYMD Leadership Board candidates! मा क्लिक गरि अप्सन फलो गर्न सकिने छ ।






