अष्ट्रेलीया आइतबार ‘भाग सानी भाग’

अष्ट्रेलीया, अष्ट्रेलीयाको Dubbo मा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ।अष्ट्रेलीयाभरी नै चर्चा कमाएको चलचित्र‘भाग सानी भाग’ Dubbo मा रहेका नेपालीहरुको चाहना अनुरूप प्रदर्शन हुनलागेको हो।

प्रवासमा नेपाली चलचित्रको बजार फस्टाएको बेला २८ फेब्रुअरी २०१६ मा Reading cinemas Dubbo मा प्रदर्शन हुनेछ।यसैगरि २९ फेब्रुअरी मा पुःन दोस्रो सो सिड्नीको ऋ Civic Theatre Hurstville मा प्रदर्शन हुने भएको हो।असनेपालन्युजसँग कुरा गर्दै चलचित्र प्रस्तुतकर्ता बिष्णु चापागाईंले अष्ट्रेलियाको विभिन्न शहरहरूमा प्रदर्शन भएको चलचित्र अत्यन्तै सफल भएको बताए उनका अनुसार यो चलचित्रको सबै पक्षलाई दर्शकले मनपराएका छन।

हाँस्यव्यङ्य, प्रेम हाँसो आँसु र सामाजिक सन्देश बोकेको चलचित्र भाग् सानी भाग बनाई दर्शक सँगै बसेर हेर्न पाउँदा र दर्शकको राम्रो प्रतिकृया पाउँदा खुसीलागेको बताए। केकी अधिकारीको प्रमुख भुमिका रहेको चलचित्रमा नीर शाह,लय संग्रौला सविन श्रेष्ठ, रमेश बुढाथोकी लगायतको सशक्त अभिनय रहेको छ।चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन।

सम्बन्धित शिर्षकहरु