असनेपालन्युज,सिड्नी । अस्ट्रेलियामा तयार पारेर नेपालको ‘एन टिभी प्लस’ मा प्रसारण हुने टेलिभिजन कार्यक्र्म अहिले निरन्तर सन्चालनमा आएको छ । पत्रकार हेमन्त काफ्लेको परिकल्पना र राजन घिमिरेको प्रस्तुतिमा रहेको सो एन आर एन टिभी सो कार्यक्रममा विदेशका नेपालीइहरूका विविध गतिविधि समेटिएका छन्। कार्यक्रमलाई निरन्तरता दिंदै देश विदेशमा रहेका नेपालीइहरूलाई आफ्नै देश सँग जोड्ने सेतुको रुपमा यस कार्यक्रमले विभिन्न सामाग्री तयार पारीरहेको प्रस्तोता घिमिरे असनेपालन्युजलाई बताउनुहुन्छ ।https://www.youtube.com/watch?v=E1e1B3k3N2o&feature=youtu.be
सम्बन्धित शिर्षकहरु
डिभिजन टू: नेपालद्वारा युएई पराजित,पारसको बिष्फोटक ब्याटिङ
काठमाडौं । आइसीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल विजयी भएको छ । पारस खडकाको बिष्फोटक ब्याटिङ मद्दतमा […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]
Watch Kantipur NTV Live
// //
अमेरिकी जेलमा नेपाली : ७ सय पटक बलात्कार, दोषी ठहर गर्दै ३ सय ३८ वर्ष जेल सजाय
काठमाडौं । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना […]
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति […]
जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा […]


