कोइरालाको निधनबाट भारतले एक अशल मित्र गुमायोः मोदी

माघ २६ । काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक अशल मित्र गुमाएको बताएका छन । समवेदना प्रकट गर्दै मोदीले दुःख प्रकट गरेका हुन् । कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा निधन भएको थियो । कोइराला केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए ।

सम्बन्धित शिर्षकहरु