एजेन्सी, भारतमा कम र अमेरिकामा बढी बस्दै आएकी बलिउड अभिनेत्री प्रियंका चोपराले आफू रातमा निकै कम सुत्ने खुलासा गरेकी छिन् । करियरयरलाई उच्च महत्व दिने सुन्दरी अभिनेतृ हाल चलचित्रकै काममा अमेरिका रहेको बताइन्छ ।
कामलाई उच्च महत्व दिने र दिनमा १६ घण्टा सम्म काममा खटिने गरेको अमेरिकामा आयोाजित एक कार्यक्रममा उनले खुलासा गरेकि हुन् । परिश्रम र मेहनतले मात्र सफलतातर्फ डोहोर्याउँछ उनले आफूले यही मूलमन्त्र मान्ने गरेको पनि बताएकी छिन् ।







